Logo

कोरोना बाट निको हुने दर बढ्दै गएको छ: डा गौतम

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको निको हुने दर नेपालमा हाल बढेको बढेको पाइएको छ । नेपालमा अरु देशको तुलनामा हेर्दा केहि बढेको देखिन्छ । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० सङ्क्रमित भएका अवस्थामा चार करोड…