Logo

स्वास्थ्य

राप्रपाका नेता राजेन्द्र लिङदेनलाई निमोनिया भएपछि थप उपचारका लागि काठमाडौँ ल्याइँयो



प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङदेनलाई निमोनिया भएपछि थप उपचारका लागि काठमाडौँ ल्याइँएको हो ।

130712476_312394296658793_2015969997700990256_n.jpg

राप्रपाका युवा नेता अभिषेक थापाका अनुसार उनलाई हाल हेलिकप्टरमार्फत् काठमाडौँको मेडिसिटी अस्पताल ल्याइँदै छ। तीन दिनअघि ज्वरो आएपछि उनलाई झापाको स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो। 

130849080_965879427272364_8233207554279809372_n.jpg

उनलाई लक्षण देखिएपछि कोरोना सङ्क्रमणका लागि पिसिआर विधिमार्फत् परीक्षण गर्दा नेगेटिभ आएको जनाइएको छ। तर लक्षण यथावत् रहेपछि पुनः परीक्षणका लागि उनको स्वाब झापामै सङ्कलन गरिएको छ।

130508769_169272071582488_3412673113880051012_n.jpg

130771448_391864322048413_1872411809851835798_n.jpg

 

130874584_380703469686408_6434456504098282008_n.jpg

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार २२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।