रुसले सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । राजधानी मस्कोमा भ्याक्सिन धमाधम लगाउन सुरु गरेको हो । रुसी समाचार संस्था तासका अनुसार रुसमा अर्कोप्तासम्मा सबै क्षेत्रमा भ्याक्सिन लगाउन सुरु गरिनेछ । रुसी उपप्रधानमन्त्री टाटिआना गोलिकोभाको भनाई उदृत गर्दै तासले सैनिकहरुमा भ्याक्सिन अभियान चलिसकेको जनाएको छ । रुसले जनसंख्या, उमेर र जोखिममा काम गर्ने…