कोरोना भाइरसका कारण विश्वमा एकैदिन १२ हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर फैलिएर संक्रमण दर तीव्र रुपले बढ्दा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ । यो संख्या एकै दिन मृत्यु हुनेको अहिलेसम्मकै उच्च हो । हालसम्म विश्वभर १४ लाख…