Logo

काँग्रेस पुन शक्तीसाली बनाउँन देशभरका कार्यकर्ता एकजुट हुन जरुरीः डा कोईराला

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार के गर्दैछ भन्ने कसैले भन्ने अवस्था नरएको बताएका छन् । बिश्वब्यापी कोरोना माहामारीका कारण त्रासमा भएका जनतामा कोरोना परीक्षण दर बढाउनुपर्ने भएपनि त्यसमा सरकार बेखबर भएको उनले बताए । उनले आफूलाई पनि सरकार छ कि छैन भन्नेबारे भ्रम…