Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा थप १२५५ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २३१९७८ जना पुगेको छ ।

आइतबार कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५ जनाको ज्यान गएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४०४ जना कोरोना संक्रमित निको भएका छन् भने यससँगै हालसम्म कोरोना निको हुनेको संख्या २१२२५९० पुगेको छ । 

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।