Logo

थप १ हजार ७ सय ३ जनामा संक्रमण पुष्टि  

शुक्रबार नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना कोरोना संक्रमित डिस्जचार्ज भएका छन् । हाल देशभर १७ हजार २ सय ३७…