Logo

दशैंमा लगाइने जमरा जुसको फाइदा

दशैंको पहिलो दिन हिन्दू धर्मवालम्बीहरुले घरघरमा घटस्थापना गरि जमरा राख्दैछ । दशैंमा समृद्धिको प्रतीक मानिने जमराको विशेष महत्व रहेको छ । प्रकाश नपर्ने गरि उमारिएको हुनाले जमरा पहेंलो हुन्छ । जौका जमरा सर्वोत्तम हुन्छ । जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा क्लोरोफिल तत्व हुदैन । त्यसो त जमरा स्वास्थ्यका दृष्टिले समेत लाभदायक वनस्पति हो । नेपालमा…