विराटनगर, २७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड १९०को संक्रमणबाट थप तीनको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै, प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । प्रदेश…