Logo

स्वास्थ्य

थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि 



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२०१जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाकारी दिए । 

त्यस्तै शनिबार थप ८५२ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या  ३७५२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार १६:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।