विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न उत्पादन गरिने स्यानिटाइजर गुणस्तरहीन भएको भन्दै पाँच वटा उधोग कार्बाहीमा परेका छन् । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई कार्बाही गरेको हो । विभागले बजारमा बिक्रिमा रहेका ह्याण्ड स्यानिटाइजरको नमूना संकलन गरि राष्टिय औषधी प्रयोगशालामा परिक्षण गर्दा…