Logo

थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६६ पुग्यो

नेपालमा एक महिला सहित थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे छ । मंगलबार मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला सिरहाका २२ वर्षीय पुरुष,पर्साका ६८ वर्षीय पुरुष,७६ वर्षीय धनुषाका एक पुरुष,७४ र ६६ वर्षीय काठमाडौंको दुई जना पुरुष रहेका छन् । त्यस्तै रुपन्देहीको ६३ वर्षीय एक पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाका…