कोरोना भाइरस संक्रमित थपिदै गएपछि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । भाद्र ३ गतेदेखि जारी निषेधाज्ञा पून: थप गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयूक्त बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञा अब भदौ १७ गते बुधबार रातिसम्म लम्बिएको छ ।यस अघि काठमाडौं उपत्यका…