Logo

बुटवलमा ६४ वर्षीय पुरुषको कोरोनाका कारण निधन

कोरोना भाइरस संक्रमणका कारण बुटवलमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । प्युठान घर भएका ६४ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका घर भएका उनमा श्वास–प्रश्वासको समस्या देखिएपछि भदौ १ गत प्यूठानबाट उपचारका लागि प्रादेशिक प्रादेशिक अस्पताल लुम्बिनी ल्याएको थियो । उनको कोरोना पीसिआर जाँच गर्दा उनमा…