गर्मी र बर्खाको समयमा लामखुट्टको प्रकोप बढ्दछ । यस मौसममा डेंगू, मलेरिया, चिकनगुनिया जस्ता रोग फैलने खतरा हुन्छ । यि रोग फैलाउन लामखुट्टेको टोकाई नै सबैभन्दा प्रमुख कारण हो । अझ लामखुट्टेले तपाईंको शरीरको रगत चुस्दा असहनीय दुखाई र टोकेको स्थानमा चिलाउने गर्दछ । तर के तपाईंलाई थाहा छ ? लामखुट्टेको टोकाइले किन हाम्रो शरीरमा…