Logo

प्रमुख समाचार

पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु



पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । शुक्रबार मात्रै पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितहरुको निधन भएको छ ।

मृत्यु हुनेमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार ११:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।