Logo

पहिलो महिनावारीसगँ जोडिएका केही रोचक र अनौठा जानकारी

पीरियड वा महिनावारीलाई लिएर हाम्रो समाजमा निकै भ्रम छन् । धेरै त महिनावारीको समयमा नारीलाई अशुद्ध मानिन्छ । अधिकाशं व्यक्ति रजश्वलाका बारे परम्परासगँ जोडेर विभिन्न काल्पनिक कहानीको कुराकानी गर्छन्, जसको कुनै आधार छैन । सत्य यहि हो कि आज पनि केहि क्षेत्र यस्ता छन् जहाँ छोरीको पहिलो रजश्वलामा खुसि मान्छन् र उत्सवको रुपमा मनाउछन् ।…