एजेन्सी । रसियाले केही दिन अगाडि कोरोना भ्याक्सिन बनेको घोषणा गर्यो । तर, विश्वका अन्य देशले भने उक्त भ्याक्सिनप्रति आलोचना गरेपछि रसियाले पनि कडा शब्दमा जबाफ दिएको छ । रसियाले कोरोना खोप सम्बन्धी विश्वका प्रश्नहरुलाई निराधार बताएको छ। खोपको सुरक्षाको बारेमा लगाइएको आरोपलाई रसियाले आधारहीन ठहर गरेको छ। दुई महिना भन्दा कम समयसम्म चलेको मानव…