Logo

स्वास्थ्य

एकै दिन थप ५९४ जनामा कोरोना पुष्टि,संक्रमितकाे संख्या २५ हजार नाघ्याे



पछिल्लो २४ घण्टामा नेपालमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै शुक्रबार २४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै कोरोना जित्नेको कुल संख्या १७ हजार ७७ पुगेको छ । नेपालमा हाल सम्म ९९ जना काेराेना संक्रमितहरूकाे ज्यान गइसकेकाे छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।