कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा मुख्य सचिवमा नियुक्त लोकदर्शन रेग्मी अवकाशको मिति आउन अझै झण्डै साँढे तीन महिना बाँकी छ । तर, रेग्मीको अवकाश मिति ०७७ कात्तिक ३ आउन समय छँदै निजामती सेवाको उच्च पदमा पुग्न अहिले नै दौडधुप सुरु हुन थालेको खबर छ । सचिवमध्ये केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटा सबैभन्दा सिनियर हुन् ।…