Logo

नेविसङ्घद्वारा त्रिविमा तालाबन्दी

नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ । विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तालाई प्राथमिकता दिएको आरोप लगाउँदै नेविसङ्घ त्रिवि समितिले आज रजिष्ट्रार र रेक्टरको कार्यालयमा समेत ताला लगाएको हो । सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको व्यवस्थापन भन्दा पनि अमुक…