मध्य-पश्चिमान्चल विश्वविद्यालय, सुर्खेत, नेपाल र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय, सिजियाच्वांङग, चीनबीच शैक्षिक तथा अनुसान्धान विकासमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । २०७७ असार ०२ का दिन मध्य-पश्चिमान्चल विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय तर्फबाट उपकुलपति प्रा.डा. हे छिछ्याङ्गद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उप-प्राध्यापक एवं सुचना…