Logo

सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया

केही समयदेखि आँखामा समस्या देखिएका सभामुख अग्निप्रसाद सापकोटाको आँखाको शल्यक्रिया गरिएको छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा बुधबार बिहान वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले सभामुख सापकोटाको दायाँ आँखामा मोतिया बिन्दुको शल्यक्रिया गरेका हुन् । श्रीधर न्यौपानेका अनुसार चिकित्सकहरूको सल्लाहमा बमाेजीम सभामुख सापकोटाकाे आँखाको शल्यक्रिया गरिएकाे हाे । शल्यक्रिया पश्चात सभामुख न्यौपाने आराम गरिरहेका छन्…