Logo

कोशी प्रदेश

नेपालका ४ जिल्ला कोरोना संक्रमणमुक्त भए



नेपालका ७७ जिल्लामध्ये चार जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । जसमध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोना संक्रमणमुक्त भएका हुन् ।

यी जिल्लाहरुमा देखिएका सबै संक्रमित निको भएर घर फर्किएका छन् । चार जिल्ला कोरोनामुक्त भएपछि ७४ जिल्लामा संक्रमण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १७:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।