Logo

४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो

नेपालमा आज ४ सय ८२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका संक्रमितमा ३६५ पुरुष र ११७ महिला छन् । कुल १४ हजार ४६ संक्रमितमध्ये पुरुष १२ हजार २ सय ७२ र १७ सय…