Logo

लकडाउन अहिलेको जस्तै कायम राख्ने तयारी

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोभिड-१९ नियन्त्रण तथा रोकथामको लागि लागु गरिएको लकडाउनको यही मोडलले आगामी केही हप्ता निरन्तरता पाउने भएको छ । लकडाउनको मोडालिटी तयार पार्न गठित मुख्यसचिव लोकदर्शन रेग्मि नेतृत्वको कार्यदलको बैठकले लकडाउनको अहिलेको मोडालिटी नै निरन्तरता दिने निर्णय गरेसँगै लकडाउन अहिलेकै स्वरुपले निरन्तरता पाउने भएको हो । 'सरकारले लकडाउन खुकुलो बनाएको छ…