Logo

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३४८ पुग्यो

शुक्रबार गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयत्रिवेणी गाउँपालिका वर्ष २८ र २० का छन् । यस्तै बाग्लुङको गल्कोट नगरपालिका वर्ष ३५, ३८, ३०, २२, १९ र ४५ वर्षीय पुरुष तथा…