Logo

कोरोना संक्रमण बाट थप एकजनाको मृत्यु

आरडिटी परिक्षणमा पोजेटिभ रिपोर्ट आएका गुल्मीका एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका– ४ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार दिउँसाे ३ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार ज्वरो, रुघाखोकी लागेपछि उनी हिजो प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको पीसीआर परीक्षणका लागि हिजो नै…