Logo

देशभरि १ लाख क्वारेन्टिनमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार २ सय ३८ र आरडिटी विधिबाट ३ हजार ४ सय ४४ वटा परीक्षण भएको जानकारी दिएको छ । मन्त्रालयको नियमित व्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआरबाट कुल ६४ हजार १ सय ५४ र आरडीटीबाट १ लाख ५ हजार ४ सय ७८…