Logo

कोरोनाको नयाँ लक्षण- स्वाद र बासना थाहा नपाउनु

संसारभरि फैलिरहेको कोरोना भाइरस (सार्स-कोभ-२) रहस्यमयी छ। वैज्ञानिकहरूले औषधि पत्ता लगाउन नसकेकाले मात्र यो भाइरस रहस्यमयी भएको होइन, यसका लक्षण पनि छुट्याउन मुस्किल छ।कोरोनाका केही लक्षण रूघाखोकी र मर्कीसँग पनि मिल्छन् तर केही लक्षण फरक छन्। सुख्खा खोकीसँगै सास छोटो हुने, ज्वरो आएर स्याँस्याँ हुने कोरोना भाइरसका केही मुख्य लक्षण हुन्। तर पछिल्ला अध्ययनहरूले खोकी…