Logo

विदेशमा रहेका नेपाली फर्काउने विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

विदेशमा रहेका नेपाली फिर्ता र व्यवस्थापनको बिषयमा छलफल गर्न आज (शुक्रबार) बिहान १० बजे मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम तथा विदेशमा अलपत्र नेपालीका समस्या र नेपाल फिर्ता गर्ने बारे छलफल हुने बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ । केही दिनअगाडि बसेको कोरोना क्राइसिस…