तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना गरिएको बताइएको छ । तालिबान कमान्डरहरु मुल्ला आमिर खान मुत्ताकी र फजल मजलुम समेत कोरोना संक्रमित भएका छन् । यी दुवै नेता…