थप १९ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६०३ पुगेको छ । आइतबार अपरान्ह ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस मिटका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका हुन् । उनकाअनुसार अहिले थपिएका १९ संक्रमितहरु हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा…