Logo

बाँकेका युवाको कोरोनाबाट नभइ जलबियोजन भएर मृत्यु भएको हुनसक्ने : डा. रवीन्द्र पाण्डे

भारतको मुम्बईबाट असुरक्षित यात्रा गर्दै २० वैशाखमा नेपाल भित्रिएका बाँकेको नरैनापुरका २५ वर्षीय युवकको दीपेन्द्र माविको क्वारेन्टाइनमा मृत्यु भयो । उनी नेपाल गत मंगलबार आएका थिए अर्थात् नेपाल आएको ५ दिनपछि उनको मृत्यु भयो । कोरोना संक्रमण भएको व्यक्तिको संक्रमणकाल सामान्यतया २-१४ दिनको हुन्छ । त्यसपछि लक्षण देखिएर मृत्यु हुनका लागि थप २-३ हप्ता लाग्छ…