Logo

कोरोना संक्रमित संख्या ५० लाख नजिक

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५० लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या तीन लाख कटिसकेको छ । प्रत्येक दिन एक लाखको हाराहारीमा संक्रमित संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोभिड १९ भएकाहरु ४९ लाख ८२ हजार ८ सय ४५ छ । अबको केही घन्टामा संक्रमित संख्या आधा करोड पुग्ने…