Logo

आज कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० जना भारतबाट आएको खुलासा

आइतबार विहान कोरोना भाइरसको संक्रमण पुष्टि भएका रौतहटका १० जना नै भारतबाट केही दिन अघि नेपाल प्रवेश गरेको खुलेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार बिहान थप १० जनामा सङ्क्रमण पुष्टि गर्दै ती सबै रौतहट जिल्लाका भएको जनाएको थियो ।राजपुर नगरपालिकाका नगरप्रमुख मोहम्मद सकिलका अनुसार उनीहरु भारतबाट नेपाल आएका हुन् । ‘जहाँ छौँ त्यही…