बिरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशन कक्षबाट भागेका एक संक्रमित सम्पर्कमा आएका छन् । दुईजना कोरोना संक्रमितमध्ये एकजना सम्पर्कमा आएका हुन् । भागेका दुई जनामध्ये एकजना अस्पतालका कर्मचारीको सम्पर्क आइसकेको नारायणी अस्पतालले जानकारी दिएको छ । फरार एकजनाको भने खोजी कार्य जारी रहेको अस्पतालले जनाएको छ । बिरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशन कक्षबाट बुधबार दुईजना कोरोना संक्रमित फरार…