प्रधानमन्त्री केपी ओलीले काठमाडौँ उपत्यकालाई कोरोनामुक्त घोषणा गरेका छन् । उनले काठमाण्डु उपत्यका कोरोनामुक्त भएकामा आफुलाई सन्तोष लागेको बताए । ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अस्पतालमा उपचाररत ८१ वर्षीया वृद्धाका आमाछोरा निको भएर डिस्चार्ज भएसँगै हालका लागि उपत्यका कोरोनामुक्त भएको उल्लेख गरेका छन् । ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक…