Logo

सडकमा अलपत्र जनावरको हेरचाह गर्दै युवा समूह

विश्वव्यापी स्वास्थ महामारीको प्रभाव नियन्त्रणका लागि गरिएको लकडाउनको ४१ औं दिन पुग्दा मानिससँगै मानव आश्रीत कुकुर लगायतका जनावर पनि प्रभावित बनेका छन् । यस्तोमा जनावरहरूको हेरचाहमा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ का युवाहरू सामाजिक अभियानमा जुटेका छन् । दिपेश भण्डारी नेतृत्वको सडकमा कुकुरहरूलाई खाना दिने अभियानमा जुटेका हुन् । स्थानीय युवाहरूको सक्रियतामा सामुहिक…