Logo

अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किमको स्वास्थ स्थिति गम्भीर र जटिल: चीनले पठायो चिकित्सक कोरियातर्फ



उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको स्वास्थ अवस्था गम्भीर र जटिल बन्दै गएपछि उनको स्वास्थ परामर्शका तथा परिक्षणका लागि चीनले उत्तर कोरियामा चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा उक्त टोलि बिहीवार त्यसतर्फ गएको हो ।

समाचारमा जनाइए अनुसार चिनियाँ विदेशमन्त्रीले पनि यो बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । पछिल्लो समय किमको स्वास्थ स्थिति गम्भीर भएको समाचार आइरहेका छन् । एक उत्तर कोरियाली अनलाइनका अनुसार स्वास्थ सुधारोन्मुख देखिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार ११:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।