Logo

‘कोरोना भाइरस चीनले बनाएको आशंकामा अनुसन्धान भै रहेको छ’: राष्ट्रपति ट्रम्प

अहिले कोरोना भाइरस कृत्तिम हो कि प्राकृतिक ? यो प्रश्न तेर्सिएको छ । फक्स न्युजले वुआनको एउटा प्रयोगशालाबाट कोरोना भाइरस बनेको भन्दै यसै हप्ता एउटा रिपोर्ट नै बनायो । उसले चीनमाथि कोरोना भाइरस कृत्तिम रुपमा बनाएको आरोपसहितको रिपोर्टमा उल्लेख गरेको छ । अमेरिकी टीभी च्यानल फक्स न्युजको समाचारप्रति चीनले आपत्ती जनाइसकेको छ । चिनियाँ विदेश…