Logo

अमेरिकी अनुसन्धानले देखायो ‘रेम्डिसिभिर’ औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी

कोरोना भाइरस संक्रमितमा सेवन गराइएको रेम्डिसिभिर औषधीले छिटो निको भएको देखिएको छ । अधिकांश प्रयोगकत्र्ता छिटो निको भइ घर फर्केको स्टाट समाचारलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ । प्रयोगशाला परीक्षणमा सहभागी बिरामीमा जटिल प्रकारको श्वासप्रश्वास सम्बन्धी समस्या र ज्वरोको लक्षण देखिएको थियो । तर रेम्डिसिभिर सेवन गरेको सातादिन भित्रै अस्पतालबाट निको भई घर फर्केको…