धादिङको ज्वालामुखी गाँपालिकाका अर्का एक व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ । गाउँपालिकास्थित मैदी स्वास्थ्यचौकीमा गरिएको ऱ्यापिड टेस्टमा वडा नम्बर १ का २५ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए । कोरोना पोजेटिभ देखिएका युवालाई स्वाब परीक्षणको लागि धादिङ अस्पतालको एम्बुलेन्समार्फत् पाटन अस्पताल पठाइएको छ । उनी पृथ्वी राजमार्गको धार्केस्थित…