कोरोनाभाइरसबाट निको भएकी युवतीः “मेरो रगतले रहस्य पत्ता लगाउनेछ” लाउरान नीगार्ड र मार्शल रिजेल न्यूयोर्क, २१ चैत (रासस–एपी) – कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भएन उहाँले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास…