Logo

विश्वभरि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी

विश्वभरि दश लाखभन्दा बढि कोरोना भाइरसका घटना पुष्टि भएको जोन्स हप्किन्स युनिभर्सिटीको विवरणले जनाएको छ। भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहँदा यस तथ्याङ्कलाई एउटा क्रूर सीमा नाघेको रूपमा चित्रण गरिएको छ। त्यो भाइरसका कारण अहिलेसम्म ५१ हजारभन्दा बढि मानिसको मृत्यु भएको छ भने दुई लाख आठ हजारभन्दा बढि सङ्क्रमित निको भएर घर फर्केका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको…