लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई राहत दिन एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँ बराबरको खाद्यान सामाग्री वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको जनाएको छ । आइतबार एक कार्यक्रमका बीच बैंकका प्रमुख…