'लकडाउन'का कारण रोजगारी गुमाएर दैनिक गुजारा गर्न नसक्ने परिवारलाई अब स्थानीय तह अन्तरगतको वडा कार्यलयले पाल्ने भएको छ । गृह मन्त्रालयमा आइतबार बसेको आपुर्ति व्यवस्थापन बैठकले त्यसरी गुजारा गर्न नसक्नेमध्ये चार जनासम्मको परिवार र त्यसभन्दा माथीको संख्याको परिवारलाई दुई किसिमको दैनिक उपभोग्य बस्तुको कम्बो उपलब्ध गराउन निर्देशन दिएको छ । गृह मन्त्रालयले आपुर्ति व्यवस्थापनको सम्पुर्ण…