कोरोना संक्रमण (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेका बेला काठमाण्डौं उपत्यकाका केही घरधनीले दैनिक ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने अवस्थाका डेरावाललाई घरबाहिर निस्कन रोक लगाएको पाइएको छ । काममा गए घरै छाडेर जान धम्की दिन थालेपछि डेरामा बस्ने मजदुरमा परिवार भोकभोकै मर्नुपर्ने अवस्था आउने देखिएपछि त्यसबारे सरकारले मुख खोलेको छ । उद्योग, बाणिज्य…