युएईमा सिकेको ज्ञानलाई नेपालका विभिन्न जिल्लाहरुमा गएर निःशुल्क तालिम प्रदान गर्दै आएका सामाजिक अभियन्ता ओम उप्रेतीले प्रदान गरेको तालिमले स्याङ्जाको वालिङकी एक वालिकाले नयाँ जीवन पाएकी छिन् । हजुरबुबा चोकबहादुर गुरुङले तालिममा सिके अनुरुप सिपिआर गरेर पुनः श्वासप्रस्वास सुचारु गरेपछि बालिकाले नयाँ जीवन पाएको भन्दै हजुरबुबाले फेसबुकमा फोटो सहित पोस्ट गरेका छन् । उनले अभियन्ता…