प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपणको काम सफल भएको चिकित्सकहरूले जानकारी दिएका छन् । उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो । पहिलोपटक १२ बर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले यसपटक भने स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका हुन् । प्रत्यारोपणको करिब २ घण्टामा…